बाँदर धपाउन तेह्रथुमको लालिगुराँस नगरपालिकामा सार्वजनिक बिदा, ‘बाँदर खेद्ने’ अभियान सुरु
deshsanchar.com · Tue May 12 14:03:18 GMT 2026

बसन्तपुर- तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाले कृषि उपजमा बाँदरले पुर्याएको क्षति न्यूनीकरण गर्न एक अनौठो अभियान सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)