हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्य, सोमबार नै अन्त्येष्टि
barnanmedia.com · Mon Nov 24 21:35:00 GMT 2025

बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको भोलिपल्ट सोमबार उनीहरूको अन्त्येष्टि गरिएको छ।
इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर हेथम अली तबाताबाई इजरायल र हेजबुल्लाहबीच गत बर्ष भएको युद्धविरामपछि मारिने हेजबुल्लाहका सबैभन्दा उच्च सैन्य कमानडर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)