मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काेपा डे फ्रान्सकाे च्याम्पियन पीएसजी, माेनाकाे २-० ले पराजित

neplays.com · Wed May 19 23:28:36 GMT 2021

कोपा दे फ्रान्सको उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई दुई शुन्यले हराउँदै उसले उपाधि उचाल्न सफल भयो ।

पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक एक गोल गरे । पीएसजीको यो १४ औं कोपा दे फ्रान्सको उपाधि हो । यसका साथै पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनका लागि पीएसजीसँग पहिलो उपाधि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)