मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्र र सीकेबीचको टकराव किन ?

news24nepal.tv · Sat Apr 08 00:58:55 GMT 2023

काठमाडौं । मधेस केन्द्रित दलहरु जनता समाजवादी पार्टी र जनमत पार्टीबीच कडा प्रतिष्पर्धा शुरु भएको छ । गएको निर्वाचनबाट उदाएको जनमत पार्टी र मधेस आन्दोलबाट उदाएको जसपाबीच मधेसमा आफ्नो वर्चस्व कायम गर्ने सवालमा टकराव हुन थालेको छ ।

उपराष्ट्रपतिको निर्वाचनबाट सतहमा देखिएको टकराव उपचुनावसम्म आइपुग्दा निषेधको स्तरमै गएको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)