काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’ : जेठ महिनामा चौध सय बढी पक्राउ, २१ विदेशी महिला डिपोर्ट
arthadabali.com · Wed Jun 17 10:10:20 GMT 2026

काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा सो अभियान सञ्चालन गरी १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जनालाई पक्राउ गरी कारबाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)