प्रधानमन्त्रीलाई सुझाव : जलवायु न्याय माग्नुहोस्, नेपालले नखाएको विषको सजाय भोग्न सक्दैन
ratopati.com · Wed Sep 09 09:21:19 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु कूटनीति र जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले जलवायु परिवर्तनको असरमा नेपालको कुनै दोष नभएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)