भोटेकोशी बाढी : चितवनमा थप १६ शव व्यवस्थापन
ekantipur.com · Wed Sep 09 09:21:05 GMT 2026

भोटेकोशी बाढी : चितवनमा थप १६ शव व्यवस्थापन
हालसम्म चितवनमा ३६३ शव संकलन गरिएकोमा १४ वटा शवको सनाखत भई परिवारको जिम्मा लगाइएको छ । त्यसमध्ये ३३५ शवको यसअघि नै व्यवस्थापन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)