तीन महिनाकी सुत्केरी ८ दिनदेखि माइतीघरमा धर्ना
setopati.com · Wed Jun 17 10:10:49 GMT 2026

जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही (शर्मिला) आफूलाई क्षर्तिपूर्ति नदिएको भन्दै बच्चा बोकेर ८ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा धर्ना बसिरहेकी छन्।
तीन महिनाको शिशु बोकेर साराकुमारी जेठ २७ गतेदेखि माइतीघरमा धर्ना बसेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ
नेपाल प्रहरी