मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–भारत सहकार्यमा पूर्वी सीमाका स्तम्भ मर्मत

nepalbahas.com · Wed Jun 17 10:06:39 GMT 2026

नेपाल–भारत सहकार्यमा पूर्वी सीमाका स्तम्भ मर्मत

३ असार, सुरुङ्गा । नेपाल–भारत पूर्वी सीमामा जीर्ण तथा भत्किएका सीमा स्तम्भको पुनर्निर्माण र मर्मत कार्य गरिँदै । सशस्त्र प्रहरी बल नेपाल, कोशी प्रदेशस्थित बराह बाहिनी मुख्यालय सुनसरीको नेतृत्वमा झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट उक्त अभियानको शुभारम्भ गरिएको र सोही क्रममा मर्मत पछिका सीमा स्तम्भ । तस्बिरः सुरेन्द्र भण्डारी: रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)