मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व सङ्कलन

ratopati.com · Wed Jul 30 18:31:00 GMT 2025

जुम्ला । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)