मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अबु मुहम्मद अल-जुलानीः सिरियाका सहरहरू नियन्त्रणमा लिएको विद्रोही समूहका नेताहरू को हुन्?

barnanmedia.com · Sat Dec 07 21:57:21 GMT 2024

सिरियाको मुख्य सहर अलेप्पोलाई इस्लामवादी लडाकु समूह हयात ताहरिर अल-साम (एचटिएएस) ले कब्जा गरेको छ।

एचटिएसको नेतृत्वमा अन्य उग्रवादीहरूले पनि हामा सहर कब्जा गरेका छन्। एचटिएसका प्रमुख अबु मोहम्मद अल-जुलानीलाई मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)