मोदी सरकारले अडानीलाई बचाउन भारतको प्रतिष्ठा जोखिममा पारेको छ: काङ्ग्रेस
barnanmedia.com · Sat Dec 07 21:51:47 GMT 2024

उद्योगपति गौतम अडानीको मुद्दालाई लिएर काङ्ग्रेसले फेरि एकपटक भाजपालाई निशाना बनाएको छ।
गत महिना अमेरिकामा भारतीय व्यापारी गौतम अडानीविरुद्ध आरोप तय गरिएको थियो। विपक्षी काङ्ग्रेसले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम अडानीलाई जोगाएको आरोप लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)