मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आरुघाटमा निःशुल्क स्वास्थ्य शिविर, ६ सय बढीले लिए सेवा

nepaltvonline.com · Sun May 24 14:48:22 GMT 2026

गोरखा- गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र को आयोजनामा तथा एभरेष्ट बैंक लिमिटेड र आरुघाट गाउँपालिका को सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)