कर्णालीलाई ७ लाख पुरस्कार, जेनेपलाई एमभिपी अवार्ड
onlinekhabar.com · Sat Oct 05 16:53:12 UTC 2024
१९ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ को च्याम्पियन टोली कर्णाली यस्विसले नगद ७ लाख पुरस्कार पाएको छ ।
आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन । फाइनलपछि पुरस्कार वितरण समारोहमा आयोजकले विजेता कर्णालीलाई ट्रफीसहित ७ लाखको चेक प्रदान गरेको हो । यस्तै उपविजेता ललितपुरले नगद ३ लाख प्राप्त गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)