मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी छ सैनिकको मृत्यु

barnanmedia.com · Sat Dec 07 22:09:17 GMT 2024

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)