हेगमा बिष्फोटपछि भवन भत्किँदा कम्तीमा एकको मृत्यु, चार घाइते
barnanmedia.com · Sat Dec 07 22:05:47 GMT 2024

नेदरल्याण्डको प्रसिद्ध शहर ‘द हेग’ मा स्थानीय समय अनुसार शनिबार बिहानै विष्फोटपछि भएको आगलागीमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य धेरै व्यक्ति फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य शुरू भएको छ ।
द हेग शहरका नगर प्रमुखले विस्फोट र आगलागीका कारण भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको बताउनुभएको हो । नगर प्रमुख यान भान जानेनले भन्नुभयो, “भग्नावशेषबाट एक जनाको शव निकालिएका छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)