तस्करी हुँदै गरेका ११ रैथाने बाख्रा कपिलवस्तुमा बरामद
gorkhapatraonline.com · Wed Jun 17 10:18:10 GMT 2026

नेपालमा पाइने रैथाने जातका बाख्रा अवैध रूपमा भारततर्फ तस्करी हुने क्रम देखिएको छ ।
विशेषगरी पहाडी तथा तराई क्षेत्रमा पाइने स्थानीय जातका पोथी बाख्रा सीमा नाकामार्फत भारत पुर्याउने गरिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी