दुवै जोकर र बेवकुफजस्तो लाग्छ
baahrakhari.com · Sat Mar 27 00:54:00 GMT 2021
कोरोना महामारीका कारण लामो समय सिनेमा हलहरू बन्द भए । यसबीच अमिताभ बच्चन, अक्षय कुमार, वरुण धवनजस्ता बलिउडका ‘ए’ ग्रेडका अभिनेताहरूको चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अहिले हलहरू खुलिसक्दा पनि कति चलचित्रकर्मी डिजिटल प्लेटफर्म नै रोजिरहेका छन् । तर, अभिनेता जोन अब्राहम भने आफ्नो चलचित्रका लागि हल नै रोज्छन् । मार्च १९ देखि उनको चलचित्र ‘मुम्बई सागा’ हलमा रिलिज भएको छ । अभिनेता जोनसँग नवभारत टाइम्सले डिजिटल प्लेटमफर्मभन्दा हल रोज्नु, कोभिडमा छायांकनलगायत विषयमा कुराकानी गरेको छ ।
गत वर्ष ठूल्ठूला स्टारहरूको चलचित्र डिजिटल प्लेटफर्ममा आए । तर, तपाईंका सबै चलचित्रहरू (मुम्बई सागा, सत्यमेव जयते–२, अट्याक) हलमा रिलिज हुँदै छ । यसको कारण ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)