एनपीहरूलाई देउवाले एकै वाक्यमा दिएको जवाफ
barnanmedia.com · Sat Dec 07 22:20:13 GMT 2024

काठमाडौँ, २३ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै बोल्दैनन् ।
नबोल्ने हुनाले उनी बोलीका कारण खासै विवादमा पनि आउँदैनन् । तर उनी बोलेका ठाउँमा कसेर बोल्छन् । बोल्नुपर्ने कुरा बोल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)