मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारबाट फर्किनेलाई उद्यमी बनाउँदै स्थानीय तह

annapurnapost.com · Wed Jul 05 00:44:13 GMT 2023

वैदेशिक रोजगारीबाट फर्किएका नागरिक लक्षित सरकारले अगाडि सारेको यो कार्यक्रम पहिलोपटक भएको हुँदा कतिपय स्थानीय तह भने अलमलमा परेको देखिन्छ।

काठमाडौं : विदेशमा आर्जन गरेको पुँजी र सीप स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारले जारी गरेको पुनःएकीकरण कार्यक्रम ८१ स्थानीय तहले लागू गरेका छन्। यसका लागि छानिएका (वैदेशिक रोजगारबाट फर्किएका) व्यक्तिले ४३ हजार रुपैयाँबराबरको सहयोग पाउँछन्। त्यसबाट उद्यमशीलता विकास गर्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)