‘हिज्बुल्लाहका शीर्ष नेता सफिदीनसँग शुक्रबारदेखि सम्पर्क विच्छेद’
nepalviews.com · Sat Oct 05 16:57:29 UTC 2024

बेरुत । हिज्बुल्लाहको एक उच्चस्तरीय स्रोतले समूहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीनसँगको सम्पर्क यसै साता इजरायली आक्रमणपछि टुटेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)