सरकारको एआई योजनामा के के कुरा छुटे ? यसो भन्छन् सरोकारवाला
techpana.com · Sat Oct 05 17:30:56 UTC 2024

काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा महत्त्वपूर्ण विषयहरू समावेश नभएको भन्दै विभिन्न क्षेत्रका सराेकारवालाहरूले कमी औँल्याएका छन् । बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एआईका विज्ञ, प्रविधि विशेषज्ञ, कानूनी परामर्शदाता तथा अन्य सराेकारवाला निकायहरूले अवधारणापत्रकाे स्वागत गर्दै यसमा थप सुधारकाे खाँचो रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)