दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्
nepalbahas.com · Sat Oct 05 17:28:43 UTC 2024

दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्
१९ असोज, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका छन् । दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)