प्रचण्डलाई झलनाथ खनालको ३६ बुँदे असन्तुष्टी पत्र : के म यो पार्टीमा धुप हालेर बस्ने ?
onlinekhabar.com · Wed Jun 17 10:21:45 GMT 2026

३ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र पठाएका छन् ।
उनले संयोजक दाहालले एक पत्रमार्फत आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी एकता भएको ७ महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारीविहीन बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग