विद्युतीय चुलोमा प्राक्टिकल एक्सनको योगदान
hamrakura.com · Sat Jul 01 00:00:00 GMT 2023
काठमाडौँ । प्राक्टिकल एक्सनले विद्युतीय चुलोको बजार प्रवर्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरेको छ । राष्ट्रिय योजना आयोग, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरणजस्ता जिम्मेवार सरकारी निकाय, विद्युत उत्पादन र प्रयोगमा संलग्न विभिन्न साझेदारहरू, दातृ निकाय, राष्ट्रिय सञ्जाल, गैह्रसरकारी संस्था, व्यापारी र समुदायका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।
प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मिन विक्रम मल्लले “विद्युतीय चुलोको बजार प्रवर्धन” परियोजनाको बारेमा विस्तृत जानकारीको साथै उपलब्धिहरू र सिकाईहरूको समीक्षा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)