संसद्मा रास्वपा सांसद धितालले भनिन्- उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौँ
sutranews.com · Wed Sep 09 09:38:20 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)