शेरधन राईको प्रस्ताव– पार्टी पुनर्गठनको सुझाव प्रस्तुत गर्न कार्यदल बनाऊँ
setopati.com · Sun May 24 14:59:00 GMT 2026

नेकपा एमालेका सचिव शेरधन राईले पार्टीको आन्तरिक जीवन पुर्नगठनको सुझाव प्रस्तुत गर्न कार्यदल बनाउन प्रस्ताव राखेका छन्।
आइतबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले उक्त कार्यदलले सचिवालयमा सुझाव पेस गर्ने र निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)