राजस्थानको जितसँगै आईपीएल २०२६ को प्लेअफ समीकरण पूरा
annapurnapost.com · Sun May 24 14:53:23 GMT 2026

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल २०२६ को प्लेअफ समीकरण पूरा भएको छ। आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको हो।
लिगको अन्तिम खेलमा मुम्बईलाई पराजित गर्दै राजस्थान रोयल्सले शीर्ष ४ भित्र पर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको हो। मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियममा टस र पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)