मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

ekantipur.com · Fri Oct 28 01:58:26 GMT 2022

गलेश्वर — हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ ।

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)