नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ता विरूद्ध भ्रष्टाचार मुद्दा
setopati.com · Wed Jun 17 10:30:47 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरी सरकारी सेवा सुविधा लिएको आरोपमा बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ जय भवानी माध्यमिक विद्यालबाट सञ्चालित बालविकास केन्द्रको सहयोगी कार्यकर्ता (बालविकास सहजकर्ता) बिनाकुमारी राई विरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)