पुनः अमेरिकी आक्रमणमा २०० जनाको मृत्यु
bishowkhabar.com · Wed Jun 17 10:30:18 GMT 2026

काठमाडौं– अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जना व्यक्तिको मृत्यु भएको बताएका छन् ।
आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन साउदर्न स्पियरको एक भाग भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ