मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अहिलेकै अवस्था रहिरहे ५ वर्षमा आधा होटेल बन्द हुनेछन्

abhiyandaily.com

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरिए पनि उक्त लक्ष्य पूरा हुन सकेन । २०२० को शुरूदेखि देखिएको कोरोना भाइरस (कोभिड–१९)का कारण सिजनमै पर्यटक आगमन शून्य रह्यो । गतवर्ष बाह्य पर्यटकको संख्या २ लाखमै सीमित रह्यो । नेपालमा १९६० को दशकदेखि पर्यटन व्यवसायमा निजीक्षेत्रको प्रवेश भएको थियो । त्यसयता पहिलोपटक दशवर्षे सशस्त्र द्वन्द्वको बेला ठूलो मार खेपेको पर्यटन क्षेत्र अहिले भने कोरोना महामारीका कारण शिथिल बन्यो । पर्यटनमा पनि सबैभन्दा बढी होटेल उद्योग प्रभावित भएको छ । यो अवस्थाबाट पार पाउन होटल उद्योग के–कस्ता रणनीतिका साथ अघि बढेको छ भन्ने विषयमा होटेल एशोसिएशन नेपाल (हान)का महासचिव एवं काठमाडौं प्रिन्स होटेलका अध्यक्ष समेत रहेका साजन शाक्य सँग आर्थिक अभियानका हिमा वि.कले गरेको कुराकानीको सार :

कोरोना महामारी प्रभावित हस्पिटालिटी क्षेत्रको पछिल्लो अवस्था कस्तो छ ?

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)