संसद्मा रवि लामिछाने: बाढीपहिरो विपद् होइन, जलवायु अन्याय हो (पूर्णपाठ)
nagariknews.nagariknetwork.com · Wed Sep 09 09:38:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्लाई अन्तर्राष्ट्रिय जलवायु अन्यायका रूपमा लिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले नेपालले कार्बन उत्सर्जन नगरे पनि विश्वव्यापी तापमान वृद्धिको ठूलो मूल्य निर्दोष नागरिकले ज्यान दिएर चुकाउनुपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)