विषयगत समिति गठन नै नगरी बित्यो कार्यकाल
lokaantar.com · Tue Feb 15 00:35:48 GMT 2022
स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा पनि अधिकांश स्थानीय तहले विषयगत समितिको अभ्यास गर्न सकेनन् ।
स्थानीय तहका जनप्रतिनिधिले कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा रहेको गाउँ/नगर सभाको विषयगत (संसदीय) समितिविना नै स्थानीय तहहरूले पाँच वर्ष गुजारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)