एघार दिनमै दोस्रोपटक बढ्यो अण्डाको मूल्य
nagariknews.nagariknetwork.com · Fri Jun 05 13:37:42 GMT 2026

अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्म समर्थन मूल्य बढाउने निर्णय गरेसँगै उपभोक्ताले अण्डाका लागि थप रकम तिर्नुपर्ने भएको हो।
सङ्घले चितवनलाई आधार मानेर निर्धारण गरेको नयाँ मूल्यसूचीअनुसार जेठ २३ गतेदेखि लागू हुने गरी विभिन्न श्रेणीका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ। यसअघि पनि जेठ १२ गते मूल्य समायोजन गरिएको थियो। यसरी ११ दिनको अन्तरालमै अण्डाको मूल्य दोस्रोपटक बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)