मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो एक्जिट पोलको परिणाम

ratopati.com · Sat Oct 05 19:45:00 UTC 2024

काठमाडौँ । हरियाणामा शनिबार भएको विधानसभा चुनावमा ६१ प्रतिशत मतदान भएको छ । बिहानेदेखि साँझ ६ बजेसम्म मतदानमा विधानसभाका ९० सिटका लागि मतदान भएको हो ।

जम्मु कश्मीर र हरियाणामा भएको यो मतदानको चुनावी नतिजा भने अक्टोबर ८ मा आउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)