सीपमूलक शिक्षा दिन सके मात्र युवालाई स्वदेशमा रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
ratopati.com · Sat Oct 05 19:57:00 UTC 2024

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन सके मात्र शिक्षित युवालाई स्वदेशमा रोक्न सकिने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)