फोक्सिण्टार पुल जनस्तरबाटै बनाउन गाउँपालिकाको पहल
newsofnepal.com · Wed Jun 17 10:32:49 GMT 2026

खोटाङ।
खोटाङ र उदयपुर जोड्ने फोक्सिण्टारस्थित सुनकोसी नदीमा पुल निर्माणका लागि जनस्तरबाट पहल सुरु भएको छ । बाढीले बगाएको मोटरेवल पुल जनस्तरबाटै सुचारु गर्न खोटेहाङ गाउँपालिकाले पहलकदमी लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
सुनकोशी