कूटनीतिलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
himalpress.com · Sun May 24 15:13:35 GMT 2026

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले प्राकृतिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्।
आईतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालका लागि प्रत्यक्ष विदेशी लगानी, पर्यटन, प्रविधि स्थानान्तरण र बजार पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन्। उनले नेपालको कूटनीतिलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)