सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
nepalviews.com · Sun May 24 15:10:42 GMT 2026

सिन्धुली । सुनकोशी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोशी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)