मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्वको तनावबीच सुरु भयो नाटो शिखर सम्मेलन

barnanmedia.com · Wed Jul 08 20:15:00 GMT 2026

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)