नागरिक लगानी कोषमा एभरेष्ट बैंकका कर्मचारीहरुको अवकाश कोष सञ्चालन सम्झौता
arthadabali.com · Wed Jun 17 10:42:09 GMT 2026

काठमाडौं/ नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।
बुधबार भएको सम्झौतामा कोषकोतर्फबाट निर्देशक नबराज खड्का र बैंककोतर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ