मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभरेष्ट महिला भलिबल लिग : कर्णाली याश्विजकी जेनेप ओत्रान सर्वोत्कृष्ट खेलाडी

barnanmedia.com · Sat Oct 05 21:34:42 UTC 2024

कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् ।

शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)