मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टि २० विश्वकप : अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

barnanmedia.com · Sat Oct 05 21:41:32 UTC 2024

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले ३८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४३ रन जोडिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)