मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोदीले भारतीय सेनालाई बलियो बनाउन सक्दैनन् किन ?

barnanmedia.com · Sat Oct 05 21:38:44 UTC 2024

भारतकी वित्तमन्त्रीले संसदमा वार्षिक बजेट प्रस्तुत गर्दा बजेटमा के छ भनेर मात्र होइन, के छैन भनेर पनि उनको भाषणलाई ध्यानपूर्वक हेरिन्छ। भारतमा नीतिनिर्माण प्रक्रियाको अस्पष्टताका कारण सरकारको वास्तविक प्राथमिकता के हो भनेर खुट्याउने सबैभन्दा राम्रो तरिका यही नै हो।

असामान्य रूपले यसवर्षको बजेट भाषणमा सैन्य खर्च उल्लेख नै भएन। आफूलाई चर्को राष्ट्रवादी नेताका रूपमा प्रस्तुत गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा क्षेत्रलाई कति कम महत्व दिन्छन्, यो एउटा संकेत हो। मोदीले पहिलो कार्यकालमा सैन्य खर्चको अनुपात अलिकतिले बढाएका थिए। तर, पाकिस्तानसँगको झडपपछि २०१९ मा उनी सहजै पुनः निर्वाचित भए। त्यसयता उनले रक्षा बजेटको अनुपात घटाउँदै लगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)