मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सडक फराकिलो बनाउँदा घर जोखिममा

nepalsamaya.com · Sat Aug 12 23:30:00 GMT 2023

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ निर्मलबस्तीमा जोखिममा परेको घर। मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत सडक फराकिलो बनाउने क्रममा उक्त घर पहिरोको जोखिममा परेको हो। तस्बिरः रासस

प्रकाशित: Aug 13, 2023| 05:15 आइतबार, साउन २८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)