मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साउथह्याम्पटनमाथि आर्सनलकाे पुनरागमन जीत

barnanmedia.com · Sat Oct 05 21:53:24 UTC 2024

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साउथह्याम्पटनमाथि ३-१ गोल अन्तरको जीत दर्ता गरेको छ।

साउथह्याम्पटनले सुरुबाटै आर्सनललाई रोक्न बलियो योजना बनाएको देखियो। खेलको पहिलो १० मिनेटमा आर्सनलले लगातार आक्रमण गर्यो तर साउथह्याम्पटनको डिफेन्सले राम्ररी सामना गर्‍यो।खेलको शुरुवातमै आर्सनलले र्याम्सडेलको पेनाल्टी क्षेत्रमा १९ पटक टच गरेको थियो र ४ कर्नर पाएको थियो, तर साउथह्याम्पटनको गोलकिपर र्याम्सडेलले आर्सनलका खेलाडीहरूलाई गोल गर्नबाट रोक्न उत्कृष्ट प्रदर्शन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)