डिजेल, पेट्रोलको मूल्य घट्यो
reportersnepal.com · Fri Mar 15 17:08:15 GMT 2024
काठमाडौँ, २ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)