बोलीको भर नभएका प्रचण्ड
barnanmedia.com · Sat Oct 05 22:36:16 UTC 2024

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेता हुन्। बोलीकै ठेगान नभएकाले होला उनलाई खेलकुदमा विभिन्न नामले चिनिन्छ। कसैले उनलाई कलाकार भन्छन् । फिल्म क्षेत्रमा हुँदा अधिकांश फिल्ममा खलनायकको भूमिका निर्वाह गरेकाले उनलाई केही खेलकुदका खलनायक भन्न रुचाउँछन्।
शक्ति क्षयीकरण हुँदा पार्टीको एकल बलमा आफै चुनाव लड्न सक्ने स्थितिमा छैनन् प्रचण्ड। उनी हरेक चुनावमा निर्वाचन क्षेत्र फेरिरहेका छन्, फरकफरक दलसँग गठबन्धन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)