सरकार–रास्वपामाथि आक्रोश पोख्नु ठूलो कुरा होइन : रवि
bishowkhabar.com · Wed Sep 09 10:01:28 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालो देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)